गृह पृष्‍ठ

लाेहाेरुङ्‌ भाषाकाे  वेबसाइटमा तपाइँलाई स्‍वागत छ ।

यो सञ्‍जाल लोहोरुङ्‌ ख्रिष्‍टीयन्‌ समुदाय द्वारा सञ्‍चालन गरिएको हो। यस भित्र तपाँईले विभिन्‍न किसिमका सामग्रीहरु जस्‍तै कथा कविता, श्रव्‍य तथा द्रिष्‍य पाउन सक्‍नुहुन्‍छ। धन्‍यवाद ।

यो वेबसाइट् लोहोरुङ् भाषासंग सम्बन्धित वेबसाइट् हो। लोहोरुङ् भाषाको उत्थान तथा बिकास अनि जगेर्न गर्ने हेतुले, साथै भाषामा उत्पादन भएका सम्पुर्ण सामग्रीहरु सबै लोहोरुङ् जातिहरु समक्ष पुर्याउने उद्देश्यले यो एउटा सन्जाल,वेब् साइट्को नीर्माण गरीएको हो।

लोहोरुङ् जातिहरू पनि अन्य जातिहरुको जस्तै छुट्टै चालचालन् संस्कार सँस्क्रिती आदि ईत्यादी भएको एउटा जाति हो। प्राय:जसो लोहोरुङ् जातिहरु नेपालको पुर्बीय जिल्ला संखुवासभामा बासोबास गर्ने गर्दछन्। पुर्बीय जिल्ला संखुवा सभा लोहोरुङ् जातिहरुको प्रारम्भिक थलो भएतापनि अहीले आएर लोहोरुङ जातिहरू नेपालको पुर्बीय अधिकांश जिल्लाहरुमा बसोबास गर्ने गरेका छन्।मुख्यतय लोहोरुङ जातिहरु संखुवासभा, लगायत देशका बिभिन्न जिल्लाहरुमा बसोबास गर्दछन्।

अन्य फोटोहरु हेर्नका लागी यहाँ थिच्नुहोस्

 यो वेबसाइटमा लोहोरुङ् भाषामा उत्पादीत धेरै सामग्रीहरु राखीएका छन्। सुन्नलाई, अध्ययन गर्नलाई लागायत हेर्नलाई समेत सकीने सामग्रीहरु यस वेबसाइटमा राखिएका छन्। यी सम्पुर्ण सामग्रीहरु नि:शु्लक डाउनलोड गरेर सुन्दै, पढ्दै अनि हेर्दै यीनीहरु सँगै रमाउनुहोस्।

येशु चलचित्र हेर्नका लागी यहाँ थिच्नुहोस् 

लुकाको अडियो बाईबल सुन्नको लागी यहाँ थिच्नुहोस्

उत्पतिको अडियो बाईबल सुन्नको लागी यहाँ थिच्नुहोस्

लुकाको पुस्तक

उत्पतिको पुस्तक

Your encouragement is valuable to us

Your stories help make websites like this possible.